के एनआरएन यूकेले जनअपेक्षा पुरा गर्ला ?

धर्मराज अधिकारी । विश्वका ७७ भन्दा बढि देशमा सञ्जाल फैलिएको गैर आवासीय नेपाली संघको न्वारन आजभन्दा पन्ध्रबर्ष अघि बेलायतमा भएको थियो । स्थापनाकालदेखि यो पन्ध्रबर्षको अबधिमा एनआरएनले धेरै उकाली ओराली मात्र पार गरेको छैन, यसलाई स्वदेशबाट हेर्ने दृष्टिकोणपनि फरक-फरक छ । एनआरएनलाई जनताको संस्थाभन्दापनि नव धनाढ्यहरुको क्लवको रुपमा धेरैले चित्रित गरेका छन् । केहि हदसम्म … Continue reading के एनआरएन यूकेले जनअपेक्षा पुरा गर्ला ?